Sunday, April 26, 2026
Homeअर्थसवारीहिजो बेलुका ४ बजेदेखि बीपी राजमार्ग अवरुद्ध भएपछि अलपत्र यात्रुलाई फलफूल, पानी...

हिजो बेलुका ४ बजेदेखि बीपी राजमार्ग अवरुद्ध भएपछि अलपत्र यात्रुलाई फलफूल, पानी र चाउचाउ वितरण

काठमाडौंः अविरल वर्षाका कारण विभिन्न स्थानमा डाइभर्सन बगाएपछि हिजो बेलुका ४ बजेदेखि बीपी राजमार्ग अवरुद्ध भएपछि अलपत्र परेका यात्रुलाई चाउचाउ, फलफूल र पानी वितरण गरिएको छ ।

प्रहरीका अनुसार राजमार्ग खुलाउन समय लाग्ने भएपछि रोशी खोलामा फसेका यात्रुहरूलाई स्थानीय होटल व्यवसायी तथा नेपाल प्रहरीले फलफूल वितरण गरेका हुन् ।

आज साँझसम्ममा पनि डाइभर्सन बनिसक्न समस्या देखिएकाले आज पनि सवारी साधन खुल्ने सम्भावना कम रहेको प्रहरीले जनाएको छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments