Sunday, April 26, 2026
Homeअपराधगोली प्रहार गरी साँखुबाट प्रहरीले पक्राउ गर्याे ३ जना लागूऔषध कारोबारी

गोली प्रहार गरी साँखुबाट प्रहरीले पक्राउ गर्याे ३ जना लागूऔषध कारोबारी

काठमाडौंः लागूऔषध कारोबारी समाउने क्रममा लागूऔषध नियन्त्रण ब्युरोले गोली चलाएर काठमाडौंको साँखुबाट ३ जना लागूऔषध कारोबारीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

सो क्रममा १ जना लागूऔषध कारोबारी घाइते भएको र एक थान पेस्तोल बरामद भएको प्रहरीले जनाएको छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments