Friday, April 24, 2026
Homeशिक्षा र स्वास्थ्यसुन्दरहरैंचाका सामुदायिक विद्यालयमा बैशाख २० गतेभित्र व्यवस्थापन समिति गठन हुने

सुन्दरहरैंचाका सामुदायिक विद्यालयमा बैशाख २० गतेभित्र व्यवस्थापन समिति गठन हुने

विराटचोकः सुन्दरहरैंचा नगरपालिकाले नगर क्षेत्रभित्रका सबै सामुदायिक विद्यालयहरूलाई बैशाख २० गतेभित्र विद्यालय व्यवस्थापन समिति पुनर्गठन गरिसक्न परिपत्र गरेको छ ।

नगरका २७ वटा आधारभूत र ११ वटा माध्यमिक विद्यालयहरूमा नयाँ व्यवस्थापन समिति चयनका लागि बैशाख २० को समयसीमा तोकिएको हो ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments