Tuesday, December 24, 2024
Homeफिचरउतारचढावका बीच घटेको बजारमा हिमालयन रिइन्स्योरेन्सको झण्डै २ अर्बको कारोबार

उतारचढावका बीच घटेको बजारमा हिमालयन रिइन्स्योरेन्सको झण्डै २ अर्बको कारोबार

सुन्दरहरैंचाः बिहीबार शेयर बजार ७ दशमलव २४ अंकले घटेर २ हजार १५५ दशमलव ८२ विन्दुमा बन्द भएको छ । जम्मा २९८ वटा कम्पनीको २ करोड ११ लाख २५ हजार ७ सय ७६ कित्ता शेयर किनबेच हुँदा ८ अर्ब १७ करोड ४९ लाख ८६ हजार २८२ रुपैयाँको कारोबार भएको छ ।

नेप्सेमा सूचीकृत १३ वटा समूहमध्ये अन्य, हाइड्रोपावर र वित्त समूह बाहेक अरु सबै समूहमा रातो पोतिएको छ ।

हिमालयन रिइन्स्योरेन्सको सबैभन्दा बढी १ अर्ब ८४ करोड ४२ लाख रुपैयाँको कारोबार भएको छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments