Thursday, April 9, 2026
Homeअर्थसुनचाँदीसुनको भाउ घट्यो तोलामा ४ हजार ३०० रुपैयाँ, चाँदीको भाउ घट्यो १५०...

सुनको भाउ घट्यो तोलामा ४ हजार ३०० रुपैयाँ, चाँदीको भाउ घट्यो १५० रुपैयाँ

विराटचोकः आज सुन र चाँदी दुवैको भाउ घटेको छ । सुनके भाउ तोलामा ४ हजार ३०० रुपैयाँ र चाँदीको भाउ तोलामा १५० रुपैयाँ घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला २ लाख ९४ हजार ७०० रुपैयाँमा कारोबार भएको छ ।

चाँदीको भाउ आज प्रतितोला ४ हजार ८७५ रुपैयाँ निर्धारण भएको महासंघले जनाएको छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments