Tuesday, March 31, 2026
Homeराजनीतिराष्ट्रपति रामचन्द्र पौडेलद्वारा संसद् अधिवेशन आह्वान

राष्ट्रपति रामचन्द्र पौडेलद्वारा संसद् अधिवेशन आह्वान

काठमाडौंः राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्को दुवै सदनको अधिवेशन बोलाउनुभएको छ ।

मन्त्रिपरिषद्को सोमबारको बैठकले चैत १९ गते संसद् अधिवेशन आह्वान गर्न सिफारिश गर्ने निर्णय गरेपछि सोही आधारमा राष्ट्रपति पौडेलले अधिवेशन आह्वान गर्नुभएको हो ।

राष्ट्रपति कार्यालयका प्रवक्ता रितेशकुमार शाक्यका अनुसार सरकारको सिफारिशअनुसार चैत १९ गते दिउँसो २ बजेका लागि बैठक तय गरिएको छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments