Monday, March 30, 2026
Homeकृषिबाँदर व्यवस्थापनको माग गर्दै खोटाङमा किसानद्वारा प्रदर्शन

बाँदर व्यवस्थापनको माग गर्दै खोटाङमा किसानद्वारा प्रदर्शन

दिक्तेलः खोटाङका किसान खेतबारीमा लगाइएको अन्नबाली बाँदरले नष्ट पारेर उठिबास पारेको भन्दै प्रदर्शनमा उत्रिएका छन् ।

उनीहरु हलो, जुवा, कोदाली, गैंती, साबेल लगायतका कृषि औजारसहित प्रदर्शनमा उत्रिएका हुन् । उनीहरुले नाराबाजी गर्दै दिक्तेल बजार परिक्रमा गरी जिल्ला प्रशासन कार्यालयमा पुगेर प्रमुख जिल्ला अधिकारी रेखा कँडेलमार्फत् प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएका छन् ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments