Monday, March 30, 2026
Homeअर्थशेयरबजार घरी रातो, घरी हरियो, २ घण्टामा ५ अर्ब ३८ करोड रुपैयाँको...

बजार घरी रातो, घरी हरियो, २ घण्टामा ५ अर्ब ३८ करोड रुपैयाँको शेयर कारोबार

विराटचोकः हिजो उच्च अङ्कले घटेको शेयर बजार आज अस्थिर बनेको छ । बजार छिनमै घटेर रातो हुने र छिनमै बढेर हरियो हुने गरिरहेको छ ।

दिउँसो १ बजेसम्ममा ५ अर्ब ३८ करोड ५१ लाख रुपैयाँको शेयर किनबेच भएको छ । सबैभन्दा धेरै रिडी हाइड्रोपावरको कारोबार भएको छ । बजार लगभग १ अंक बढेको छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments