Tuesday, March 24, 2026
Homeराजनीतिगणेश नाम गरेका ५ जना सांसद, सबै रास्वपाका, दुई जनाको नाम थर...

गणेश नाम गरेका ५ जना सांसद, सबै रास्वपाका, दुई जनाको नाम थर एउटै

विराटचोकः फागुन २१ गते भएको प्रतिनिधि सभाको निर्वाचनमा प्रत्यक्षतर्फ निर्वाचितमध्ये ५ जनाको नाम गणेश रहेको छ । दुई जनाको नाम र थर एउटै छ । उहाँहरु सबै राष्ट्रिय स्वतन्त्र पार्टीबाट निर्वाचित हुनुहुन्छ ।

हिन्दू धर्ममा ‘गणेश’ विघ्नहर्ता भगवान्को नामको रूपमा पूजा गरिन्छ ।

यी हुन् गणेश नाम भएका सांसदहरू
१. गणेश कार्की (मोरङ–३),
२. गणेश पौडेल (रौतहट–४)
३. गणेश धिमाल (बारा–१)
४. गणेश पराजुली (काठमाडौं–७)
५. गणेश पौडेल (कास्की–१) ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments