विराटचोकः नेपाली कांग्रेसले समानुपातिक सांसदका लागि नाम सिफारिश गरेको छ ।
आइतबार बसेको नेपाली कांग्रेसको कार्यसम्पादन समिति बैठकले समानुपातिक प्रणालीबाट निर्वाचित हुने १५ महिला र ५ पुरुषको नाम निर्वाचन आयोगमा पठाएको हो ।
यी हुन् कांग्रेसले समानुपातिक सांसदको लागि निर्वाचन आयोगमा पठाएको सूची
आदिवासी जनजातिबाट
१. मदनकृष्ण श्रेष्ठ (अपाङ्गता समेत),
२. भीष्मराज आङदम्बे,
३. गीताकुमारी सेन्दाङ,
४. गंगालक्ष्मी अवाल,
५. गीता गुरुङ
६. रेनुका काउचा
खस आर्य समूहबाट
१. अर्जुननरसिंह केसी,
२. कालीबहादुर सहकारी,
३. सुशीला ढकाल आचार्य,
४. रुक्मिणीदेवी कोइ
५. सीता थपलिया
दलित समूहबाट
१. हरिनादेवी कामी,
२. पवित्रा विक
३. मनमाया विश्वकर्मा
मधेशी समूहबाट
१. डा.चन्द्रमोहन यादव,
२. नीनुकुमारी कर्ण
३. रेखाकुमारी यादव
मुस्लिम समूहबाट
साहजान खातुन
थारु समूहबाट
प्रमिलाकुमारी गच्छदार





