Sunday, March 15, 2026
Homeअर्थसवारीइटहरी एक्सचेञ्ज मेलाको पहिलो दिन १७ स्कुटर र बाइक बिक्री

इटहरी एक्सचेञ्ज मेलाको पहिलो दिन १७ स्कुटर र बाइक बिक्री

इटहरीः इटहरीमा सञ्चालन भइरहेको मोटरसाइकल तथा स्कुटी साटफेर मेलाको पहिलो दिनमै १७ बाइक र स्कुटी बिक्री भएका छन् । जगदम्बा मोटर्सको आयोजनामा इटहरी पश्चिम लाइन, राजस्व ढाटस्थित पारस अटोमोबाइल्समा मेला सुरु भएको हो ।

मेलामा लाइफटाइम इन्जिन वारेन्टी, निःशुल्क हेल्मेट, विशेष छुट र पुराना सवारी साधन साटफेरको सुविधा उपलब्ध गराइएको आयोजकले जनाएको छ । आकर्षक अफरका कारण मेलामा ग्राहकको उत्साहजनक सहभागिता देखिएको बताइएको छ ।

मेला चैत ६ गतेसम्म चल्नेछ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments