Saturday, February 21, 2026
Homeशिक्षा र स्वास्थ्यसुन्दरहरैंचामा प्रथम शैक्षिक महोत्सव सम्पन्न

सुन्दरहरैंचामा प्रथम शैक्षिक महोत्सव सम्पन्न

विराटचोकः मोरङको सुन्दरहरैंचा नगरपालिकाद्वारा आयोजित ‘प्रथम शैक्षिक महोत्सव’ बुधबार सम्पन्न भएको छ ।

तीन दिवसीय महोत्सवमा नगरभित्रका ८७ वटा सामुदायिक तथा संस्थागत विद्यालयका विद्यार्थीहरूले आफ्ना लुकेका प्रतिभा र सिर्जना प्रस्फुटन गरेका थिए । प्रदर्शनीमा राखिएका एक सयभन्दा बढी स्टलहरूमा विज्ञान–प्रविधि, गणितीय सीप, चित्रकलादेखि मौलिक साहित्यिक कृतिहरू आकर्षणको केन्द्र बनेका थिए ।

बेलबारी र केराबारीका एकएक वटा विद्यालयले पनि महोत्सवमा सहभागिता जनाएका थिए ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments