Wednesday, February 11, 2026
Homeराजनीतिफागुन ३ गतेभित्र घोषणापत्र सार्वजनिक गर्न निर्वाचन आयोगको आग्रह

फागुन ३ गतेभित्र घोषणापत्र सार्वजनिक गर्न निर्वाचन आयोगको आग्रह

विराटचोकः निर्वाचन आयोगले फागुन ३ गतेभित्र घोषणापत्र सार्वजनिक गर्न दलहरूलाई आग्रह गरेको छ ।

आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले मङ्गलबार विज्ञप्ति निकालेर फागुन ३ गतेभित्र घोषणापत्र सार्वजनिक गर्न आग्रह गर्नुभएको हो ।

फागुन ३ भित्र घोषणापत्र सार्वजनिक गरी दलले निर्वाचन आयोगमा र उम्मेद्वारले सम्बन्धित निर्वाचन कार्यालयमा पेश गर्न आयोगले आग्रह गरेको हो ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments