Sunday, February 8, 2026
Homeशिक्षा र स्वास्थ्यकेराबारी गाउँपालिकामा नागरिक आरोग्य सेवा केन्द्र शुरु

केराबारी गाउँपालिकामा नागरिक आरोग्य सेवा केन्द्र शुरु

केराबारीः मोरङको केराबारी गाउँपालिकाले ‘मेरो स्वास्थ्य, मेरो जिम्मेवारी’ भन्ने मूल नारासहित नागरिक आरोग्य सेवा केन्द्र सञ्चालनमा ल्याएको छ ।

शुक्रबार केराबारी गाउँपालिका वडा नं. १० को कार्यालयमा गाउँपालिका अध्यक्ष सुमन मिरिङचिङ र उपाध्यक्ष मनमाया मगरले संयुक्त रूपमा सेवा केन्द्रको उद्घाटन गर्नुभएको हो ।

योग, ध्यान तथा आयुर्वेदिक चिकित्सा पद्धतिमार्फत नागरिकलाई स्वस्थ र निरोगी बनाउने उद्देश्यले स्वास्थ्य शाखामार्फत् सेवा केन्द्र सञ्चालनमा ल्याइएको बताइएको छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments