Monday, January 26, 2026
Homeराजनीतिसाढे ६ लाख सङ्गठित सदस्यलाई ओलीको हस्ताक्षरसहित एमालेले पठायो चिठी

साढे ६ लाख सङ्गठित सदस्यलाई ओलीको हस्ताक्षरसहित एमालेले पठायो चिठी

विराटचोकः नेकपा एमालेले पार्टीका सङ्गठित सदस्यहरू ६ लाख ६७ हजार जनाभन्दा बढीलाई चिठी पठाएको छ । पहिले संगठित सदस्य रहेका र अहिले नवीकरण नगरेका सदस्यहरूलाई पनि चिठी पठाइएको छ ।

आफूलाई चिठी आएको भन्दै केहीले सामाजिक सञ्जालमा पोस्ट गर्न पनि थालेका छन् । एमालेले अध्यक्ष केपी शर्मा ओलीको हस्ताक्षरसहित एकै बेहोरा लेखेको चिठी सदस्यहरूलाई पठाएको हो ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments