Tuesday, December 24, 2024
Homeफिचरतीन कम्पनीको शेयरमूल्य समायोजन

तीन कम्पनीको शेयरमूल्य समायोजन

सुन्दरहरैंचाः नेपाल स्टक एक्सचेञ्जमा तीन कम्पनीको शेयरमूल्य समायोजन भएको छ । लुम्बिनी विकास बैंक, गरिमा विकास बैंक र छिमेक लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य समायोजन भएको हो।

लुम्बिनी विकास बैंकको ४ प्रतिशत, गरिमा विकास बैंकको ९ दशमलव ५० प्रतिशत र छिमेकको ५ प्रतिशत बोनस शेयरमा मूल्य समायोजन भएको हो । समायोजन पश्चात लुम्बिनीको शेयरमूल्य ३८६ रुपैयाँ ५४ पैसा, गरिमाको ३७४ रुपैयाँ ४३ पैसा र छिमेकको ८६५ रुपैयाँ ७१ पैसा कायम भएको छ ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ यी कम्पनीहरुले बुकक्लोज गरेसँगै नेप्सेले शेयरमूल्य समायोजन गरेको हो ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments