धरानः धरान जेसीजको वर्ष २०२६ को लागि अध्यक्षमा सागर प्रसाईँ सर्वसम्मत चयन हुनुभएको छ ।
कार्यकारी उपाध्यक्षमा साहिल भुजेल र शुभम् शाक्य चयन हुनुभएको छ । उपाध्यक्षमा मिन्द्रा श्रेष्ठ, जोश साह र प्रेसिका निरौला निर्विरोध चयन हुनुभएको छ ।