Friday, December 5, 2025
Homeकला र साहित्यगणतन्त्रपछिको विकासबारे विराटनगरमा विमर्श

गणतन्त्रपछिको विकासबारे विराटनगरमा विमर्श

विराटनगरः मार्क्सवादी ज्ञान केन्द्रको आयोजनामा शनिबार विराटनगरमा ‘गणतन्त्र अगाडि र पछाडिको नेपाल’ पुस्तक विमर्श कार्यक्रम सम्पन्न भएको छ ।

सो पुस्तक विमर्श कार्यक्रममा बोल्दै राजनीतिक विश्लेषक प्रा. कृष्ण पोखरेलले विकासका तथ्याङ्कभन्दा जनताको जीवनस्तरमा प्रत्यक्ष सुधार हुनु जरुरी भएको बताउनुभएको छ ।

कार्यक्रममा पूर्वमुख्यमन्त्री राजेन्द्रकुमार राईले गणतन्त्रपछि परिवर्तन आए पनि नेतृत्वको सोचमा रूपान्तरण नभएको बताउनुभयो ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments