Friday, December 5, 2025
Homeफिचरपहिलो पाइलाले दियो भुटाइ टोलका ४५ जना विद्यार्थीलाई भाग्य बोक्ने झोला

पहिलो पाइलाले दियो भुटाइ टोलका ४५ जना विद्यार्थीलाई भाग्य बोक्ने झोला

विराटचोकः पहिलो पाइला नेपाल सुन्दरहरैंचा शाखाले जनता आधारभूत विद्यालय सुन्दरहरैंचा ११ भुटाइ टोलका ४५ जना विद्यार्थीलाई भाग्य बोक्ने झोला प्रदान गरेको छ ।

पहिलो पाइला सुन्दरहरैंचाको कार्यसमिति सदस्य सुवास आचार्यको जन्मदिनको अवसर पारेर सो विद्यालयमा अध्ययनरत विद्यार्थीलाई झोला प्रदान गरिएको पहिलो पाइला नेपालका केन्द्रीय सहसचिव मिलन लुइँटेलले जानकारी दिनुभयो । यसअघि पनि सुन्दरहरैंचाका विभिन्न विद्यालयमा झोला वितरण गरिएको उहाँले जानकारी दिनुभयो ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments