Thursday, January 29, 2026
Homeखेलकुदबाल बगैंचा मण्टेश्वरीको खेल सप्ताह सम्पन्न

बाल बगैंचा मण्टेश्वरीको खेल सप्ताह सम्पन्न

विराटचोकः सुन्दरहरैंचा–९ मा रहेको बाल बगैंचा मण्टेश्वरी स्कुल एण्ड डे केयर सेण्टरको खेल सप्ताह सम्पन्न भएको छ । मण्टेश्वरी सञ्चालक रविन विष्टले खेलकुदले विद्यार्थीहरुको प्रतिभा प्रस्फुटनका लागि सहयोग गर्ने हुनाले खेल सप्ताह आयोजना गरिएको बताउनुभयो ।

मण्टेश्वरीले खेल सप्ताह कार्यक्रमका विजेता खेलाडी विद्यार्थीहरुलाई पदक तथा प्रमाणपत्र प्रदान गरेको उहाँले जानकारी दिनुभयो ।

 

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments