Tuesday, December 24, 2024
Homeफिचरप्रि ओपनमा ८ अङ्क बढ्यो नेप्से

प्रि ओपनमा ८ अङ्क बढ्यो नेप्से

विराटचोकः आज प्रि ओपनमा नेप्से परिसूचक ८ दशमलव ३१ अङ्क बढेको छ । यो वृद्धिसँगै नेप्से २६६९ दशमलव ४१ बिन्दुमा रोकिएको छ । ६५ कम्पनीको १६१ पटक कारोबार भएको छ ।

नेपाल स्टक एक्सचेन्जका अनुसार ३८ कम्पनीको शेयरभाउ बढेको छ भने २० कम्पनीको घटेको छ । अन्यको भाउ स्थिर रहेको छ । बरुण हाइड्रोपावरको उच्च कारोबार भएको छ । सो हाइड्रोपावरको १० पटकको कारोबारमा ८० हजार कित्ता शेयर किनबेच भएको छ ।

हिजो शेयर बजारमा २० दशमलव ४६ अङ्कको गिरावट आएको थियो ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments