विराटचोकः नवगठित मन्त्रिपरिषद्ले विभिन्न मितिमा बसेका ३ वटा बैठकमा भएका १६ वटा निर्णय सार्वजनिक गरेको छ ।
प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको मन्त्रिपरिषद्को बैठक असार ३१ गते, साउन ३ गते र साउन ७ गते बसेको थियो । ती बैठकले विपद्का कारण बेपत्ता भएका व्यक्तिका परिवारलाई मृतकको परिवारलाई सरह राहत उपलब्ध गराउने, कायममुकायम मुख्यसचिव तोक्ने, मन्त्रीको विदेश भ्रमण स्वीकृत गर्ने, विश्व बैंकबाट थप १२ मिलियन अमेरिकी डलर अनुदान सहायता स्वीकार गर्ने लगायतका विषयमा निर्णय गरेको छ ।
यस्तो छ मन्त्रिपरिषद्को ३ वटा बैठकका १६ वटा निर्णयहरूः