विराटचोकः प्रधानमन्त्री खड्गप्रसाद ओलीले २२ सदस्यीय मन्त्रिमण्डल गठन गर्नुभएको छ । नवनियुक्त मन्त्रीहरुलाई राष्ट्रपति रामचन्द्र पौडेलले पद तथा गोपनीयताको शपथ ग्रहण गराउनुभएको छ ।
नयाँ मन्त्रिमण्डलमा २ जना उपप्रधानमन्त्री हुनुहुन्छ ।
यस्तो छ मन्त्रीहरुको कार्यविभाजनः
१. खड्गप्रसाद ओली, प्रधानमन्त्री
२. प्रकाशमान सिंह, उपप्रधान तथा शहरी विकास
३. विष्णु पौडेल, उपप्रधान तथा अर्थ
४. पृथ्वी सुब्बा गुरुङ, सञ्चार तथा सूचना मन्त्रालय
५. रमेश लेखक, गृह
६. शरतसिंह भण्डारी, श्रम तथा रोजगार
७. आरजु राणा देउवा, परराष्ट्र
८. नवलकिशोर साह सुडी, महिला बालबालिका
९. बलराम अधिकारी, भूमि व्यवस्था तथा सहकारी
१०. दामोदर भण्डारी, उद्योग वाणिज्य तथा आपूर्ति
११. देवेन्द्र दाहाल, भौतिक पूर्वाधार तथा यातायात
१२. तेजुलाल चौधरी, युवा तथा खेलकुद
१३. प्रदीप यादव, खानेपानी
१४. प्रदीप पौडेल, स्वास्थ्य
१५. अजय चौरसिया, कानून न्याय तथा संसदीय मामिला
१६. बद्रीप्रसाद पाण्डे, पर्यटन
१७. रामनाथ अधिकारी, कृषि
१८. विद्या भट्टराई, शिक्षा, विज्ञान तथा प्रविधि
१९. मानवीर राई, रक्षा
२०. दीपक खड्का, जलस्रोत तथा ऊर्जा
२१. राजकुमार गुप्ता, संघीय मामिला तथा सामान्य
२२. ऐनबहादुर शाही ठकुरी, वन तथा वातावरण