Monday, December 23, 2024
Homeफिचरअपाङ्गता भएका बालबालिकालाई नगरले दियो पोषण सामग्री

अपाङ्गता भएका बालबालिकालाई नगरले दियो पोषण सामग्री

विराटचोकः सुन्दरहरैंचा नगरपालिकाले अपाङ्गता भएका २४ जना बालबालिकालाई पोषण सामग्री प्रदान गरेको छ ।

अपाङ्गता रोकथाम तथा पुनःस्थापन कार्यक्रम अन्तर्गत नगरपालिकाले ती बालबालिकालाई पोषण सामग्री वितरण गरेको हो । आइतबार नगरपालिकामा एक कार्यक्रम आयोजना गरी सबै वडाबाट आएका २४ जना बालबालिकालाई पोषण सामाग्री वितरण गरिएको हो ।

अपाङ्गता परिचयपत्र वितरण संयोजक नगर उपप्रमुख अकली चौधरीले बालबालिकालाई पोषण सामग्रीअन्तर्गत चना, दाल, मटर, अण्डा, हर्लिक्स, आँटा वितरण गर्नुभएको हो ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments