Tuesday, December 24, 2024
Homeफिचरउत्तरपुस्तिका हराएपछि परीक्षा भएको झण्डै १ वर्षपछि फेरि परीक्षा लिँदै त्रिभुवन विश्वविद्यालय

उत्तरपुस्तिका हराएपछि परीक्षा भएको झण्डै १ वर्षपछि फेरि परीक्षा लिँदै त्रिभुवन विश्वविद्यालय

काठमाडौंः दुईवटा विषयको उत्तरपुस्तिका हराएपछि त्रिभुवन विश्वविद्यालयले एक वर्षपछि पुनः परीक्षा लिने भएको छ ।

स्नातक तह पहिलो वर्षको मानविकी तथा सामाजिक शास्त्र संकायअन्तर्गत जनसंख्या तथा स्वास्थ्य, कोड नं ४२२ र शिक्षा संकायअन्तर्गत शिक्षाको आधार कोड नं ४१२ विषयको पुनः परीक्षा चैत २१ गते हुने भएको हो ।

यी विषयको परीक्षा गत वैशाखमा भएको थियो । उत्तरपुस्तिका हराएको विषय छानबिनका लागि त्रिविले पूर्व रजिष्ट्रार प्रा.डा. चन्द्रमणि पौडेलको संयोजकत्वमा समिति गठन गरेको छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments