Tuesday, October 13, 2026
Homeअर्थकेराबारीमा बजार अनुगमन, उपभोग्य मिति सकिएका सामान नष्ट

केराबारीमा बजार अनुगमन, उपभोग्य मिति सकिएका सामान नष्ट

केराबारीः आज मोरङको केराबारी गाउँपालिकाका विभिन्न पसलमा अनुगमन गर्दा अखाद्य वस्तु तथा उपभोग गर्ने मिति सकिएका वस्तु भेटिएपछि त्यस्ता वस्तु नष्ट गरिएको छ ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयका प्रतिनिधि, केराबारी गाउँपालिकाका जनप्रतिनिधि र कर्मचारी तथा इलाका प्रहरी कार्यालयका प्रतिनिधिको सहभागितामा बजार अनुगमन गरिएको पालिकाले जनाएको छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments