Tuesday, December 24, 2024
Homeफिचरउपनिर्वाचनको लागि मतदाता नामावलीमा नाम दर्ता आह्वान, रिक्त २३ स्थानमा मतदान हुने

उपनिर्वाचनको लागि मतदाता नामावलीमा नाम दर्ता आह्वान, रिक्त २३ स्थानमा मतदान हुने

काठमाडौंः उपनिर्वाचनको मिति घोषणा हुनुअघि नै निर्वाचन आयोगले रिक्त स्थानमा उपनिर्वाचनको तयारी थालेको छ । आयोगले मतदाता नामावलीमा नाम दर्ता गर्न आह्वान गरेको छ । आयोगले प्रतिनिधि, प्रदेश र स्थानीय तहमा रिक्त रहेको स्थानमा उपनिर्वाचन गर्दै छ ।

रिक्त २३ स्थानमा उपनिर्वाचनद्वारा पदपूर्ति गर्न आयोगले सरकारसँग परामर्श गरी उपयुक्त समयमा कानुन बमोजिम उपनिर्वाचनको मिति तोक्ने गरी आन्तरिक तयारी प्रारम्भ गरेको प्रवक्ता शालिग्राम शर्मा पौडेलले जनाएका छन् । प्रवक्ता शर्माले जारी गरेको विज्ञप्तिमा विभिन्न कारणले मतदाता नामावलीमा नाम दर्ता गर्न छुट भएका देशभरका र विशेषतः पद रिक्त भएका स्थानीय तह, प्रदेश सभा निर्वाचन क्षेत्र र प्रतिनिधि सभा निर्वाचन क्षेत्रभित्रका योग्यता पुगेका नेपाली नागरिकलाई उपनिर्वाचनको मिति घोषणा हुनु पूर्व नै मतदाता नामावलीमा नाम दर्ता आह्वान गरिएको छ ।

यी हुन् रिक्त रहेका २३ स्थान

 

 

 

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments