Monday, September 7, 2026
Homeसमाचारबाढी प्रभावित क्षेत्रमा राष्ट्रपति रामचन्द्र पौडेल

बाढी प्रभावित क्षेत्रमा राष्ट्रपति रामचन्द्र पौडेल

काठमाडौंः भोटेकोशी बाढीप्रभावित क्षेत्रमा आज राष्ट्रपति रामचन्द्र पौडेल स्थलगत निरीक्षणका लागि जानुभएको छ ।

राष्ट्रपति पौडेलले नुवाकोटको प्रभावित क्षेत्र पुगेर खोज तथा उद्धार, राहत वितरण, होल्डिङ सेन्टर सञ्चालन एवं पुनस्र्थापनालगायतका विषयमा जानकारी लिएको राष्ट्रपति पौडेलको सचिवालयले जनाएको छ ।

पौडेलले बाढी प्रभावितलाई राखेको होल्डिङ सेन्टरको पनि अवलोकन गर्नुभएको जनाइएको छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments