Monday, September 7, 2026
Homeसमाचारराष्ट्रपतिले आज राष्ट्रका नाममा सम्बोधन गर्ने

राष्ट्रपतिले आज राष्ट्रका नाममा सम्बोधन गर्ने

विराटचोकः राष्ट्रपति रामचन्द्र पौडेलले आज दिउँसो साढे ३ बजे राष्ट्रका नाममा सम्बोधन गर्नहुने भएको छ ।

भदौ १० गते भोटेकोशी हुँदै त्रिशूली नदीमा गएको बाढीबाट प्रभावित रसुवा र नुवाकोटका विभिन्न क्षेत्रमा आज स्थलगत अवलोकनपछि काठमाडौं फर्केर राष्ट्रपतिले राष्ट्रका नाममा सम्बोधन गर्न लाग्नुभएको हो ।

सो बाढीका कारण मृत्युवरण गर्ने व्यक्तिको सम्मानस्वरुप आज सरकारले राष्ट्रिय शोक मनाउने निर्णय गरेको थियो।

सोहीअनुसार आज देशभरका सरकारी कार्यालय एवं विदेशस्थित नेपाली दूतावास र नियोगमा राष्ट्रिय झण्डा आधा झुकाइएको छ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments