Monday, September 7, 2026
Homeअर्थशेयर२ घण्टामा १ अर्ब ८१ करोड रुपैयाँको शेयर किनबेच, सूचकमा १७अङ्क हाराहारीको...

२ घण्टामा १ अर्ब ८१ करोड रुपैयाँको शेयर किनबेच, सूचकमा १७अङ्क हाराहारीको वृद्धि

विराटचोकः आज दुई घण्टामा १ अर्ब ८१ करोड ७५ लाख ५५ हजार रुपैयाँको शेयर किनबेच भएको छ । नेप्से सूचक १७ अंक हाराहारी बढेर २५६० को आसपासमा रहेर कारोबार भइरहेको छ ।

आज रिलायनस स्पिनिङ मिल्सको सर्वाधिक ११ करोड ७५ लाख ९८ हजार रुपैयाँको शेयर कारोबार भएको छ । त्यसपछि गरिमा विकास बैंकको ११ करोड ५५ लाख ७० हजार रुपैयाँको शेयर कारोबार भएको छ ।

पियोर इनर्जीको शेयर मूल्य १५ प्रतिशत बढेको छ ।

इमर्जिङ नेपाल लिमिटेड, जानकी फाइनान्स र सिन्धु विकास बैंकको सर्वाधिक १५ प्रतिशत शेयरमूल्य घटेको छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments