Sunday, September 6, 2026
Homeपर्यटनइटहरीमा शुरु भयो स्मार्ट सजिलो ट्राभल एण्ड टुरको सेवा

इटहरीमा शुरु भयो स्मार्ट सजिलो ट्राभल एण्ड टुरको सेवा

इटहरीः इटहरीमा स्मार्ट सजिलो ट्राभल एण्ड टुर प्रालिले कार्यालय स्थापना गरी यात्रा र भ्रमणको सुविधा दिन थालेको छ ।

प्रबन्ध निर्देशक गणेश अधिकारी, बजार व्यवस्थापक सुजन अधिकारी र व्यापार प्रवर्द्धक सञ्जीव तिम्सिनाले संयुक्त रूपमा कार्यालयको उद्घाटन गरेका हुन् ।

सो कम्पनीले पर्यटकीय बस सेवा, होटल बुकिङ, टुर प्याकेज, ट्राभल इन्स्योरेन्स, गाइड सेवा लगायत विद्यार्थी तथा विभिन्न समूहका लागि आवश्यक ट्राभल तथा टुरसम्बन्धी सेवा उपलब्ध गराउने भएको छ ।

कम्पनीले नेपालका प्रमुख पर्यटकीय गन्तव्यलाई लक्षित गर्दै विभिन्न टुर प्याकेज सञ्चालन गर्ने जनाएको छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments