Sunday, October 18, 2026
Homeसमाचारप्रेस युनियन भोजपुरको अध्यक्षमा अर्जुन बस्नेत

प्रेस युनियन भोजपुरको अध्यक्षमा अर्जुन बस्नेत

भोजपुरः नेपाल प्रेस युनियन जिल्ला शाखा भोजपुरको आइतबार सम्पन्न छैटौं जिल्ला अधिवेशनले अर्जुन बस्नेतको अध्यक्षतामा ११ सदस्यीय नयाँ जिल्ला कार्यसमिति चयन गरेको छ ।

अधिवेशनबाट उपाध्यक्ष (खुला) मा दीपेन्द्र लुइँटेल, महिला उपाध्यक्षमा सरिता सुनुवार, सचिवमा दिवस श्रेष्ठ, सहसचिवमा सुष्मा राई र कोषाध्यक्षमा तारा मोक्तान चयन हुनुभएको छ ।

सदस्यहरूमा कविता खड्का, एलिना श्रेष्ठ, सागर बस्नेत, सुजन अधिकारी र मनिता कार्की चयन हुनुभएको छ ।

RELATED ARTICLES

आज प्रहरी दिवस

आज विश्व खाद्य दिवस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments