Saturday, August 29, 2026
Homeशिक्षा र स्वास्थ्यपञ्चायत मावि पथरीको विद्यालय व्यवस्थापन समिति अध्यक्षमा डम्बर बाछना राई

पञ्चायत मावि पथरीको विद्यालय व्यवस्थापन समिति अध्यक्षमा डम्बर बाछना राई

पथरीः मोरङको पथरी शनिश्चरे–१ स्थित पञ्चायत माध्यमिक विद्यालयको विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा डम्बर बाछना राई निर्वाचित हुनुभएको छ । समितिको सदस्यहरूमा भदृका मोक्तान, चन्द्रकला ओझा र भुपेन्द्रराज तिम्सिना निर्वाचित हुनुभएको छ ।

विद्यालयको शिक्षक–अभिभावक संघको अध्यक्षमा कृष्णप्रसाद तिम्सिना चयन हुनुभएको छ । संघका सदस्यहरूमा शर्मिला न्यौपाने, यादवप्रसाद कोइराला, प्रतिमा घिमिरे, झुमा खतिवडा, जानुका आचार्य, खगेन्द्र नेपाल र वैद्यनाथ लुइँटेल चयन हुुनुभएको छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments