Wednesday, August 26, 2026
Homeसमाचारकोशी प्रदेशका १ हजार २२७ पत्रकारको दुर्घटना बीमा

कोशी प्रदेशका १ हजार २२७ पत्रकारको दुर्घटना बीमा

विराटनगरः कोशी प्रदेशका १ हजार २२७ पत्रकारको दुर्घटना बीमा कार्यक्रम शुभारम्भ गरिएको छ । ‘सुरक्षित पत्रकार, निर्भीक पत्रकारिता’ भन्ने मूल नाराका साथ शुरु गरिएको कार्यक्रमको उद्घाटन मंगलबार कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले गर्नुभयो ।

समाचार सङ्कलनदेखि घटनास्थलसम्म पत्रकारले भोग्नुपर्ने जोखिमलाई मध्यनजर गर्दै पत्रकारिता पेशालाई थप सुरक्षित, मर्यादित र जिम्मेवार बनाउने उद्देश्यले अघि बढाइएको यो कार्यक्रमले समाचार सङ्कलन, रिपोर्टिङ तथा सम्प्रेषणका क्रममा पत्रकारले सामना गर्नुपर्ने सम्भावित जोखिम न्यूनीकरणमा महत्वपूर्ण सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments