Thursday, July 30, 2026
Homeसमाचारसिरहाका विभिन्न क्षेत्रमा कर्फ्यु, गोलबजारको एबी मलमा आगजनी

सिरहाका विभिन्न क्षेत्रमा कर्फ्यु, गोलबजारको एबी मलमा आगजनी

लहानः सिरहामा आगजनी र तोडफोडका घटनाहरू बढ्न थालेका छन् ।

बिहीबार बिहानबाट सिरहामा प्रदर्शनले चर्को रुप लिन थालेपछि अहिले अवस्था तनावग्रस्त बनेको छ । सिरहाका विभिन्न ठाउँमा प्रशासनले कर्फ्यु आदेश जारी गरेको छ ।

उता, सिरहाको गोलबजारमा रहेको सिरहा सुपरमार्केटद्वारा सञ्चालित एबी मलमा प्रदर्शनकारीले आगजनी गरेका छन् ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments