Tuesday, July 7, 2026
Homeसमाचारकेराबारी गाउँपालिका वडा नम्बर ४ को सार्वजनिक सुनुवाइ सम्पन्न

केराबारी गाउँपालिका वडा नम्बर ४ को सार्वजनिक सुनुवाइ सम्पन्न

केराबारीः मोरङको केराबारी गाउँपालिका वडा नम्बर ४ को सार्वजनिक सुनुवाइ सम्पन्न भएको छ ।

विराट मिडिया एण्ड एड्भरटाइजिङ प्रालिको सहजीकरणमा भएको कार्यक्रममा वडावासीले राखेका जिज्ञासाको जवाफ वडाध्यक्ष शिवप्रसाद तामाङ, वडा सचिव वेदप्रसाद पराजुली र वडा प्राविधिक खगेन्द्र लिम्बूले दिनुभएको थियो ।

कार्यक्रममा वडावासीहरु पदम पानीको मुहान संरक्षण विषयमा, टेकबहादुर कार्कीले बसाइँसराइँ रोक्ने विषयमा, धनबहादुर बस्नेतले योजनाको लागत इस्टिमेट नमिल्दाको दुःखको बारेमा र युवराज राईले रुख कटानको राजस्व, तोपथुम्कीको पार्किङ, भूवर्गीकरणपछिको अप्ठ्यारोलगायतका विषयमा प्रश्न राख्नुभएको थियो ।

ती प्रश्नको वडाध्यक्ष तामाङ, वडा सचिव पराजुली र वडा प्राविधिक लिम्बूले जवाफ दिनुभएको थियो ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments