Wednesday, July 8, 2026
Homeअर्थशेयरसालपा विकास बैंकको लक इन अवधि आज सकिने

सालपा विकास बैंकको लक इन अवधि आज सकिने

विराटचोकः सालपा विकास बैंकले सामूहिक लगानी कोषका लागि सुरक्षित गरिएको ५८ हजार ११४ कित्ता शेयरको लक इन अवधि आज असार २४ गते सकिने भएको छ ।

नेपाल धितोपत्र बोर्डको निर्देशनअनुसार सर्वसाधारणमा शेयर बाँडफाँट भएको मितिले कम्तीमा ६ महिनासम्म सामूहिक लगानी कोषका लागि छुट्याइएको शेयर लक इनमा राख्नुपर्ने व्यवस्था छ ।

सो अवधि पूरा भएपछि सम्बन्धित लगानी कोषले ती शेयरहरू दोस्रो बजारमा किनबेच गर्न सक्नेछन् ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments