Saturday, July 4, 2026
Homeखेलकुदमध्यान्तरअघि कोलम्बिया एक गोलले अघि

मध्यान्तरअघि कोलम्बिया एक गोलले अघि

विराटचोकः फिफा विश्वकप २०२६ को राउन्ड अफ ३२ को अन्तिम खेलमा कोलम्बियाले घानाविरुद्ध एक गोलको अग्रता लिएको छ ।

कन्सास स्टेडियममा जारी खेलको मध्यान्तरअघि कोलम्बियाले एक गोलको अग्रता लिएको हो ।

खेलको १४ औं मिनेटमा जोन एरियासले कोलम्बियालाई अग्रता दिलाएका थिए ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments