Friday, May 29, 2026
Homeधर्म र संस्कृतिनवदम्पत्तिले के गर्नु हुँदैन मलमासमा ?

नवदम्पत्तिले के गर्नु हुँदैन मलमासमा ?

विराटचोकः जेठ महिनाभर मलमास अर्थात् अधिकमास रहेको छ । अधिकमासमा दम्पत्तिलाई यौन कार्य वर्जित गरिएको छ । जसमा नवदम्पत्तिलाई विशेष वर्जित गरिएको छ ।

यस्ता छन् नवदम्पत्तिले मलमासमा गर्न नहुने कार्यः
–विवाह गरेको एक वर्ष पूरा नभएका पतिपत्नीबीच यौनसम्पर्क भए पतिको आयु क्षीण हुन्छ । यसको अर्थ पुराना दम्पत्तिलाई चाहिँ छुट छ भनिएको होइन ।

–यो अवस्थामा समागम भएर गर्भ रहे सन्तान स्वस्थ जन्मँदैन । गर्भ रहेर बच्चा जन्मिए पनि आयु थोरै हुन्छ ।

–नयाँ जोडी मलमासभर एउटै घरमा बस्न नहुने र एउटै धाराको पानी पिउन नहुने शास्त्रीय मान्यता छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments