Tuesday, May 26, 2026
Homeखेलकुदसाफ महिला च्याम्पियनसीपमा भुटानलाई पराजित गर्दै नेपालले जोड्यो ३ अंक

साफ महिला च्याम्पियनसीपमा भुटानलाई पराजित गर्दै नेपालले जोड्यो ३ अंक

काठमाडौंः संघर्षपूर्ण जीतसहित साफ महिला च्याम्पियनसिपमा भुटानलाई हराउँदै नेपालले विजयी शुरुवात गरेको छ ।

हिजो जवाहरलाल नेहरु रंगशालामा भएको खेलमा भुटानलाई १–० ले हराएसँगै समूह ‘ए’मा रहेको नेपालले ३ अंक जोड्दै सेमीफाइनल पुग्ने सम्भावना बलियो बनाएको छ ।

अब नेपालले समूह चरणको अन्तिम खेल श्रीलंकाविरुद्ध खेल्नेछ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments