Friday, December 5, 2025
Homeखेलकुदविक्रम माझी स्मृति खुला नकाआउट फुटबलमा बाबरी फुटबल क्लब फाइनल प्रवेश

विक्रम माझी स्मृति खुला नकाआउट फुटबलमा बाबरी फुटबल क्लब फाइनल प्रवेश

गोठगाउँः स्वर्गीय विक्रम माझीको स्मृतिमा सुन्दरहरैंचा ७ गोठगाउँस्थित पूर्वाञ्चल विश्वविद्यालय छेउको खेलमैदानमा भइरहेको फुटबल प्रतियोगितामा बाबरी फुटबल क्लब गोठगाउँ फाइनल प्रवेश गरेको छ ।

बुधबार भएको दोस्रो सेमीफाइनल खेलमा जे एस वाइ सि क्लबलाई हराउँदै बाबरी फुटबल क्लब फाईनल प्रवेश गरेको हो ।

बाबरीले फाइनल खेल माघ १२ गते दियालो फुटबल क्लब तरहरासँग खेल्ने आयोजक समितिका संयोजक विनोद मगरले बताए ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments