Wednesday, May 13, 2026
Homeसमाचारनेपाल आयल निगम कार्यकारी निर्देशक भट्टले दिए राजीनामा

नेपाल आयल निगम कार्यकारी निर्देशक भट्टले दिए राजीनामा

विराटचोकः नेपाल आयल निगमका कार्यकारी निर्देशक डा. चण्डिकाप्रसाद भट्टले पदबाट राजीनामा दिएका छन् । डा. भट्टले बुधबार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा राजीनामा बुझाएका हुन् ।

उनी खुला प्रतिस्पर्धाबाट निगमको नेतृत्वमा पुगेका थिए ।

सरकारले यसअघिका सबै राजनीतिक नियुक्ति खारेज गर्ने निर्णय गरेको थियो ।

केपी ओली नेतृत्वको सरकारले २०८० फागुन ६ मा भट्टलाई निगमको कार्यकारी निर्देशकमा नियुक्त गरेको थियो ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments