Wednesday, May 13, 2026
Homeराजनीतिनिजामती कर्मचारी राजनीतिक दलमा आवद्ध भए सरकारले बर्खास्त गर्ने

निजामती कर्मचारी राजनीतिक दलमा आवद्ध भए सरकारले बर्खास्त गर्ने

विराटचोकः निजामती सेवा कर्मचारी राजनीतिक दलमा आवद्ध भए सरकारले बर्खास्ती गर्ने भएको छ ।

सोमबार राष्ट्रपति रामचन्द्र पौडेलले आगामी आर्थिक वर्ष २०८३\०८४ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै यस्तो बताउनुभएको हो ।

कर्मचारी ट्रेड युनियन खारेजी गर्ने तथा कुनै पनि कर्मचारी राजनीतिमा आबद्ध भए बर्खास्त गर्ने नीति सरकारले लिएको उहाँले बताउनुभयो ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments