Tuesday, May 12, 2026
Homeअर्थशेयरएसवाई प्यानलको लक इन अवधि आज सकिने

एसवाई प्यानलको लक इन अवधि आज सकिने

विराटचोकः एसवाई प्यानल नेपाल लिमिटेडको लक इन अवधि आज बैशाख २९ गतेदेखि सकिने भएको छ । सामुहिक लगानी कोषका लागि सुरक्षित गरिएको कम्पनीको २ लाख ४८ हजार ५४६ कित्ता शेयरको लक इन अवधि आज सकिने भएको हो ।

कम्पनीको सामूहिक लगानी कोषहरुको लागि सुरक्षित गरिएको सेयर सर्वसाधारणमा सेयर बाँडफाँड भएको मितिले ६ महिनासम्म लकइनमा राखिएको थियो । कम्पनीले गत कात्तिक १९ गतेदेखि २३ गतेसम्म सर्वसाधारणका लागि आईपीओ जारी गरेको थियो । उक्त आईपीओ बाँडफाँट गत कात्तिक ३० गते भएको थियो ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments