Monday, April 27, 2026
Homeसमाचारतयार भयो निजामती कर्मचारीले लोक सेवा तयारी कक्षा पढाउन नपाउने मस्यौदा

तयार भयो निजामती कर्मचारीले लोक सेवा तयारी कक्षा पढाउन नपाउने मस्यौदा

काठमाडौंः सरकारले निजामती कर्मचारीले अब लोक सेवा आयोग र सार्वजनिक निकायबाट हुने पदपूर्तिको लागि लिइने परीक्षाको तयारी कक्षा पढाउन नपाउने प्रस्तावसहितको विधेयकको मस्यौदा तयार पारेको छ ।

शुक्रबार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सार्वजनिक गरेको निजामती सेवा विधेयकको मस्यौदामा सो व्यवस्था गरिएको छ । मन्त्रालयले विधेयकको मस्यौदामा सात दिन म्याद राखेर संशोधन मागेको छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments