Thursday, April 23, 2026
Homeअर्थशेयर२ घण्टामा रुपैयाँको शेयर कारोबार, २४ अंकसम्म घटेको नेप्से सूचक हरियो हुने...

२ घण्टामा रुपैयाँको शेयर कारोबार, २४ अंकसम्म घटेको नेप्से सूचक हरियो हुने प्रयासमा

विराटचोकः आज दुई घण्टामा शेयर बजारमा २ अर्ब १४ करोड रुपैयाँको शेयर किनबेच भएको छ । बजार खुल्नासाथ हरियो देखिए पनि त्यसपछि राताम्य हुँदै २४ अंकसम्म झरेको बजार अहिले सम्हालिने क्रममा छ ।

दिउँसो १ बजेसम्ममा नेप्से परिसूचक २८०० बिन्दुको आसपासमा रहेर कारोबार भइरहेको छ । पाल्पा सिमेण्ट र शिखर पावर डेभलपमेन्टको शेयरमूल्य १५ प्रतिशत बढेको छ । सूर्यकुण्ड हाइड्रोपावर र माईखोला हाइड्रोपावरको शेयरमूल्य सर्वाधिक अर्थात् ६ प्रतिशत हाराहारी घटेको छ ।

रिलायन्स स्पिनिङ मिल्स, होटल फरेस्ट इन, सूर्यकुण्ड हाइड्रो, सोलु हाइड्रो र आँखुखोला जलविद्युतको उच्च कारोबार भएको छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments