Saturday, April 18, 2026
Homeअर्थशेयरधितोपत्र बोर्डका अध्यक्ष सन्तोषनारायण श्रेष्ठद्वारा राजीनामा

धितोपत्र बोर्डका अध्यक्ष सन्तोषनारायण श्रेष्ठद्वारा राजीनामा

विराटचोकः नेपाल धितोपत्र बोर्डका अध्यक्ष सन्तोषनारायण श्रेष्ठले राजीनामा दिएका छन् ।

शुक्रबार बसेको सञ्चालक समितिको बैठकमा उनले राजीनामा घोषणा गरेका हुन् ।

अध्यक्ष श्रेष्ठ विभिन्न विषयमा विवादित हुँदै आएका छन् । श्रेष्ठलाई सरकारले १० मंसिर २०८१ मा धितोपत्र बोर्डको अध्यक्ष नियुक्त गरेको थियो ।

सम्पत्ति शुद्धीकरणसम्बन्धी दीपक भट्टको विवादमा श्रेष्ठ पनि तानिने भएपछि उनले राजीनामा दिएका हुन् ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments