Monday, April 20, 2026
Homeअर्थशेयरयुनाइटेड मोदीको ७ प्रतिशत लाभांश पाउन शेयर किन्ने आज अन्तिम दिन

युनाइटेड मोदीको ७ प्रतिशत लाभांश पाउन शेयर किन्ने आज अन्तिम दिन

विराटचोकः युनाइटेड मोदी हाइड्रोपावरको लाभांश सुरक्षित गर्ने आज बैशाख ३ गते अन्तिम दिन हो । कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ भोलि बैशाख ४ गते बुकक्लोज गर्ने भएको हुनाले आजसम्म शेयर किन्नेले लाभांश पाउने तथा साधारणसभामा सहभागी हुन पाउने भएका हुन् ।

सो कम्पनीले यही बैशाख २७ गते काठमाडौंको कालीमाटी ब्यैङ्केट कालीमाटीमा बिहान ११ बजे बाह्रौँ वार्षिक साधारण सभा गर्ने भएको छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments