Thursday, April 16, 2026
Homeसमाचारडिजेल, मट्टीतेल र आन्तरिक हवाई ईन्धनको मूल्य वृद्धि

डिजेल, मट्टीतेल र आन्तरिक हवाई ईन्धनको मूल्य वृद्धि

विराटचोकः सरकारले डिजेल, मट्टीतेल र आन्तरिक हवाइ इन्धनको मूल्य बढाएको छ ।

निगमले डिजल र मट्टीतेलमा प्रतिलिटर ३० रुपैयाँ तथा आन्तरिक हवाई ईन्धनको मूल्य प्रतिलिटर ५ रुपैयाँ बढाएको हो ।

अब डिजेल र मट्टीतेलको मूल्य प्रति लिटर २३७ रुपैयाँ र आन्तरिक हवाई ईन्धनको मूल्य २५६ रुपैयाँ पुगेको छ ।

एलपीजी ग्यास र पट्रोलको मूल्य भने बढाइएको छैन ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments