Wednesday, April 15, 2026
Homeअर्थशेयर२ घण्टामा ४४ अङक बढ्यो शेयर बजार, ५ अर्ब ३२ करोड रुपैयाँको...

२ घण्टामा ४४ अङक बढ्यो शेयर बजार, ५ अर्ब ३२ करोड रुपैयाँको शेयर भयो कारोबार

विराटचोकः आज बजार खुलेदेखि नै नेपाली शेयर बजार मापक परिसूचक (नेप्से) उकालो लागेको छ । दिउँसो १ बजेसम्म अर्थात् २ घण्टामा शेयर बजार ४४ अङ्कले बढेको छ भने कारोबार ५ अर्ब ३२ करोड रुपैयाँभन्दा धेरैको भएको छ ।

अहिले नेप्से २८७७ बिन्दुको आसपासमा कारोबार भइरहेको छ । कारोबार रकम ५ अर्ब ३२ करोड रुपैयाँभन्दा धेरैको शेयर कारोबार भएको छ । सबैभन्दा धेरै शिवम् सिमेण्टको कारोबार भएको छ । त्यसपछि रिलायन्स स्पिनिङ मिल्स, नेशनल हाइड्रोपावर, सोलु हाइड्रोपावर ङादी ग्रुप पावको सर्वाधिक कारोबार भएको छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments